Hey Friends.. what you think about these few of jokes please leave comment ok

You can also add jokes as a comment

Tuesday, January 12, 2010

Jokes

 दुई जना पति पत्नी झगडा गरि रहेको बेला ....
पत्नी : हे भगवान ! मलाई यो दिनहुँ कष्ट सहेर बस्नु भन्दा तिम्रै सामु बोलाऊ भगवान 
पति : भैहाल्छ भगवान यसलाई तिम्रै सामु बोलाऊ म पनि दिक्क भएछु यो देखि
पत्नी : यो बुढोले मलाई यति दुख दिन्छ यसलाई नै बोलाऊ भगवान मलाई पर्दैन 
पति : होइन भगवान मलाई बोलायौ भनेदेखि कसैको बाच्ने सहारा नै रहदैंन 
पत्नी : (अचम्म मान्दै ) होइन हजुर के साची मेरो यति चिन्ता लाग्छा हजुरलाई..?
पति : तँ बुद्धिको लाग्ने भए तँलाई म यसरि गाली गर्ने कुट्ने गर्थे ..मेरी गर्ल फ्रेन्ड को नि...







चार जना केटाले एकैपटक एउटी केटीलाई मन पराउछन अनि केटीलाई कुन choose गर्ने भन्ने मा दोधार हुन्छे र सबैसंग सोध्छे तिमीहरु मेरो लागि क गर्न सक्छौ ?
पहिलो : म तिम्रोलागी शहरको महँगो ठाउँमा शानदार घर बनाई राख्छु..
दोस्रो : तिम्रोलागी चाहिने सब मोटरगाडी म तिम्रो लागि किनिदिछु
तेस्रो : तिमीले सोचेजति सब पैसा म बैंक मा राखी सबै बैंकमा account खोलिदिन्छु
चौथो : मा तिम्रो लागि यी तिनै जनालाई मारिदिन्छु
केटि :(झस्किदै ) त्यो किन ?
चौथो : यी सबैलाई मारेपछि यिनीहरुले दिएको सुविधामा त तिम्रो र मेरो मात्र राज चल्छा नि लाटी..








पति पत्नी झगडा गरेको राति पतिले बहिरबाट फोन गर्छ 
पति : खाना के तयार परेकी छ्यौ ?
पत्नी : (रिसाऊँदै ) बिष तयार छ आउनुस खान 
पति : तिमि छिटै खाएर सुत म अलि ढिला आउंछु आज 

No comments:

Post a Comment